अग्निरेखा
Romanized: agnirekhaa, agnirekh, agnirekha
डढेलामा झैँ बिच बिचमा रहेको आगाको पङ्क्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
डढेलामा झैँ बिच बिचमा रहेको आगाको पङ्क्ति।
२.
डढेलोबाट जोगाउनका निम्ति जङ्गल खण्ड खण्डमा विभाजित हुने गरी बिच बिचमा बनाइएका चौडा बाटा।