अग्निशिखा

Romanized: agnishikhaa, agnishikha, agnisikhaa, agnishikh

आगाको लप्को; बल्दै गरेको आगाको ज्वाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आगाको लप्को; बल्दै गरेको आगाको ज्वाला।
२.
खोर्सानी।

सम्बन्धित शब्दहरू