अग्निपाक
Romanized: agnipaaka, agnipaak, agnipak, agnipaka
आगोमा पाकेको खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आगोमा पाकेको खानेकुरा।
२.
कुनै वस्तुलाई आगामा पकाउने प्रक्रिया।
३.
आगामा पकाइएको।