अग्निपूजक

Romanized: agnipujak, agnipoojaka, agnipoojak, agnipuujak

अग्निलाई नै इष्टदेवता मानी पूजा गर्ने (हिन्दु, पारसी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अग्निलाई नै इष्टदेवता मानी पूजा गर्ने (हिन्दु, पारसी आदि)।

सम्बन्धित शब्दहरू