अग्निपूजन

Romanized: agnipujan, agnipoojana, agnipoojan, agnipuujan

आगोलाई पुज्ने काम; आगाको पूजा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आगोलाई पुज्ने काम; आगाको पूजा गर्ने काम।

सम्बन्धित शब्दहरू