शक्तिपूजक
Romanized: shaktipujaka, shaktipujak, saktipujak, shaktipoojaka
जसमा शक्ति छ त्यतै लाग्ने चाकरीबाज; बलेको आगो ताप्ने; मौका हेर्ने; मतलबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जसमा शक्ति छ त्यतै लाग्ने चाकरीबाज; बलेको आगो ताप्ने; मौका हेर्ने; मतलबी।
२.
शक्तिभक्त; शक्तिका उपासक; शाक्त।