शक्त

Romanized: shakta, shakt, sakt, sakta

शक्ति वा सामर्थ्य भएको; समर्थ; सक्षम; योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शक्ति वा सामर्थ्य भएको; समर्थ; सक्षम; योग्य।
२.
तागतदार; बलियो; दहो।

सम्बन्धित शब्दहरू