शक्तिमत्त
Romanized: shaktimatta, shaktimatt, saktimatt, saktimatta
अधिकार वा बल हुनाले मात्तिएको; मदमत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अधिकार वा बल हुनाले मात्तिएको; मदमत्त।