गतिमति
Romanized: gatimati
अवस्था र बुद्धि; बुद्धि र परिस्थिति दुवैले साथ नदिएको हालत वा निर्धो अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अवस्था र बुद्धि; बुद्धि र परिस्थिति दुवैले साथ नदिएको हालत वा निर्धो अवस्था।