कुमति
Romanized: kumati
खराब बुद्धि; दुर्बुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब बुद्धि; दुर्बुद्धि।
२.
(विशेषण)
बुद्धि बिग्रेको; दुर्मति।