कुकृति
Romanized: kukriti, kukrti
नराम्रो काम; कुकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कु+कृति]
१.
नराम्रो काम; कुकर्म।
२.
नराम्रो कृति।