सुकृति
Romanized: sukriti, shukriti, shukrti, sukrti
सत्कर्म; पुण्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सत्कर्म; पुण्य।
२.
असल काम गर्ने।