सुकृती
Romanized: sukriti, shukriti, sukritee, shukritee
असल काम गर्ने; सत्कर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल काम गर्ने; सत्कर्मी।
२.
पुण्यात्मा; धार्मिक।
३.
बुद्धिमान्; ज्ञानी।
४.
परोपकारी।
५.
भाग्यवान्।