अधिकृत
Romanized: adhikrita, adhikrit, adhikrt, adhikrta
कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति।
२.
राजपत्राङ्कित वा सोसरहको कर्मचारी।
३.
(विशेषण)
कुनै काम गर्नका निम्ति अधिकार पाएको; तैनाथ गरिएको।
४.
कसैका अधिकारमा वा कब्जामा परेको वा पारिएको।