अधिकृत पुँजी

Romanized: adhikrita pumji, adhikrita punji, adhikrita pumjee, adhikrita punjee

कुनै वित्तीय संस्थाले स्वीकृति लिँदा देखाएको मूल पुँजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वित्तीय संस्थाले स्वीकृति लिँदा देखाएको मूल पुँजी।
२.
कुनै संस्था वा समितिले आफ्नो अधिकारमा जिम्मा लिएको धन; धरौटी।

सम्बन्धित शब्दहरू