पुँजीगत व्यय
Romanized: pumjigata vyay, pumjigata wyaya, punjigata vyaya, pumjigata wyay
पछि प्रतिफलका रूपमा लाभ दिने रेल, नहर, बिजुली, कलकारखानाजस्ता व्यवसायको निर्माणमा गरिने खर्च; उन्नति वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पछि प्रतिफलका रूपमा लाभ दिने रेल, नहर, बिजुली, कलकारखानाजस्ता व्यवसायको निर्माणमा गरिने खर्च; उन्नति वा धनोपार्जनका लागि तत्काल गरिने व्यय।