पुँजीवाद

Romanized: pumjivaada, pumjivaad, pumjiwaada, punjivaada

कार्लमार्क्स र उनका अनुयायीका मतअनुसार उत्पादनका प्रमुख साधन तथा उत्पादित वस्तुहरूको वितरणमा पुँजीपतिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कार्लमार्क्स र उनका अनुयायीका मतअनुसार उत्पादनका प्रमुख साधन तथा उत्पादित वस्तुहरूको वितरणमा पुँजीपतिको व्यक्तिगत स्वामित्व भएको आर्थिक व्यवस्था; उत्पादनमा भूमि, श्रम आदिका अपेक्षा पुँजीकै सर्वोपरि भूमिका मान्ने आर्थिक व्यवस्था।

सम्बन्धित शब्दहरू