नाजीवाद

Romanized: naajivaada, naajivaad, naajivada, najivaada

ना. शक्तिशाली सैनिक अधिनायकत्वका रूपमा राष्ट्र र संसारकै पनि शासनसूत्र बलपूर्वक हत्याएर चलाउनुपर्छ भन्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. शक्तिशाली सैनिक अधिनायकत्वका रूपमा राष्ट्र र संसारकै पनि शासनसूत्र बलपूर्वक हत्याएर चलाउनुपर्छ भन्ने, व्यक्तिस्वतन्त्रता तथा जनतन्त्रको परम विरोधी सिद्धान्त।

सम्बन्धित शब्दहरू