नातावाद
Romanized: naataavaada, naataavaad, naataavada, naatavaada
ना. [नाता+वाद] कुनै काममा योग्यता, न्याय-अन्याय वा उचित-अनुचितको ख्याल नगरी आफ्ना नातेदारको पक्ष लिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [नाता+वाद] कुनै काममा योग्यता, न्याय-अन्याय वा उचित-अनुचितको ख्याल नगरी आफ्ना नातेदारको पक्ष लिने प्रवृत्ति वा नीति।