मिथ्यावाद
Romanized: mithyaavaada, mithyaavaad, mithyaavada, mithyavaada
झुठो बोली, बानी, बुद्धि, चलन आदि; ढँटुवा चाला; धोका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
झुठो बोली, बानी, बुद्धि, चलन आदि; ढँटुवा चाला; धोका।