मिथ्याभास
Romanized: mithyaabhaasa, mithyaabhaas, mithyaabhasa, mithyabhaasa
कुनै वस्तु, कथन आदिमा असत्यताको आभास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै वस्तु, कथन आदिमा असत्यताको आभास।