पुँजीपति
Romanized: punjipati, pumjeepati, punjeepati, punjiipati
कुनै उद्योग, व्यवसाय आदिमा नाफा कमाउने उद्देश्यले प्रशस्त धनको लगानी गर्ने व्यक्ति; उद्योगपति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै उद्योग, व्यवसाय आदिमा नाफा कमाउने उद्देश्यले प्रशस्त धनको लगानी गर्ने व्यक्ति; उद्योगपति।
२.
पर्याप्त पुँजी भएको व्यक्ति; धनी व्यक्ति।
३.
(विशेषण)
धनी।