पुँजीवादी

Romanized: pumjivaadi, pumjiwaadi, punjivaadi, pumjiwadi

पुँजीवादमा विश्वास गर्ने; पुँजीवादको समर्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
पुँजीवादमा विश्वास गर्ने; पुँजीवादको समर्थक।

सम्बन्धित शब्दहरू