पुँजीगत
Romanized: pumjigat, punjigata, punjigat, pumjeegata
पुँजीका रूपमा परिणत भएको; धनका रूपमा बदलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पुँजीका रूपमा परिणत भएको; धनका रूपमा बदलिएको।
२.
पुँजीसम्बन्धी।