पुँजीपरिचालन

Romanized: pumjiparichaalana, pumjiparichaalan, pumjiparichalana, punjiparichaalana

उचित वा लाभप्रद किसिमले गरिएको पुँजीको परिचालन; कुशलतापूर्वक गरिएको सम्पत्तिको विनियोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उचित वा लाभप्रद किसिमले गरिएको पुँजीको परिचालन; कुशलतापूर्वक गरिएको सम्पत्तिको विनियोजन।

सम्बन्धित शब्दहरू