जनपरिचालन

Romanized: janaparichaalana, janaparichaalan, janaparichalana, janaparichalan

ना. [सं.] जनताहरूको श्रम, बुद्धि, विवेक आदिलाई देशको सिर्जना र निर्माणपक्षमा लगाउने काम; जनताको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] जनताहरूको श्रम, बुद्धि, विवेक आदिलाई देशको सिर्जना र निर्माणपक्षमा लगाउने काम; जनताको कार्यक्षमतालाई आफूले चाहेअनुसार निर्दिष्ट लक्ष्यका लागि गरिने उपयोग (मास-मोबिलाइजेसन)।

सम्बन्धित शब्दहरू