अपचालन
Romanized: apachaalana, apachaalan, apachalana, apachalan
आफूले राखेको माग पूरा नहोउन्जेल यानका चालकलाई बलपूर्वक वा डरत्रास देखाई आफूले भनेका ठाउँमा ओराल्न बाध्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफूले राखेको माग पूरा नहोउन्जेल यानका चालकलाई बलपूर्वक वा डरत्रास देखाई आफूले भनेका ठाउँमा ओराल्न बाध्य गराउने काम; अपहरण।
२.
नराम्रोसँग चलाउने कार्य।
३.
प्रसार वा विस्तारलाई अवरुद्ध पार्ने काम।