अपचलन

Romanized: apachalana, apachalan, apacalan, apacalana

कुनै पनि संस्थाको धन; माल; पैसा आदि अवैधानिक रूपमा चलाउने वा हिनामिना गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अप+चलन]

१.
कुनै पनि संस्थाको धन; माल; पैसा आदि अवैधानिक रूपमा चलाउने वा हिनामिना गर्ने काम।
२.
दुरुपयोग; घोटाला।

सम्बन्धित शब्दहरू