अपहेलन
Romanized: apahelan, apahelana
वास्ता; मान र कदर नगर्ने अभिप्रायले गरिएको उपेक्षा; तिरस्कार; हेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वास्ता; मान र कदर नगर्ने अभिप्रायले गरिएको उपेक्षा; तिरस्कार; हेला।