अवहेलना
Romanized: avahelanaa, awahelanaa, avahelan, awahelana
हेला वा घृणा गर्ने काम; हेपाइ; तिरस्कार; अपमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हेला वा घृणा गर्ने काम; हेपाइ; तिरस्कार; अपमान।