अवहेलित
Romanized: avahelit, awahelita, awahelit, abahelita
अवहेलना गरिएको; हेपिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अवहेलना गरिएको; हेपिएको।