हेल

Romanized: hel, hela

हेल (hel) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

हेल(१)

(नाम)
1.
गाई, भैंसी आदि पालेर दुध बेची जीविका चलाउने जाति; अहिर।

हेल(२)

(नाम [अरबी हिलिओग्राफ])
1.
झन्डा, बत्ती आदिको सङ्केतबाट सैनिकहरूले कुरा बुझाउने वा सूचना दिने काम।

हेल(३)

(नाम [संस्कृत हेपी])
1.
घोडाको गलथना र गर्धन बाँध्ने धागाको डोरी।

सम्बन्धित शब्दहरू