हेलो

Romanized: helo

फोनमा बोल्दा वा कसैलाई भेट्दा सुरुमा बोलिने सम्बोधनबोधक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [अङ्.]

१.
फोनमा बोल्दा वा कसैलाई भेट्दा सुरुमा बोलिने सम्बोधनबोधक शब्द।
२.
सखीलाई सम्बोधन गर्दा भनिने शब्द।

सम्बन्धित शब्दहरू