हेलच्याँक्री
Romanized: helachyaamkri, helachyamkri, helachyaankri, helachyankri
जरुरी काममा पनि ध्यान नदिने प्रवृत्ति; उपेक्षा; बेवास्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हेला+चक्र+याइँ]
१.
जरुरी काममा पनि ध्यान नदिने प्रवृत्ति; उपेक्षा; बेवास्ता।
२.
हेप्ने काम वा बानी; अटेर्याइँ।