हेल्नु
Romanized: helnu
गाईभैंसी, घोडा आदिलाई खोलो वा नदी तार्नका लागि पानीको भेलमा पसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत हेलन+नु]
१.
गाईभैंसी, घोडा आदिलाई खोलो वा नदी तार्नका लागि पानीको भेलमा पसाउनु।
२.
हुल्नु, पसाउनु।