हेल्मेट
Romanized: helmet, helmeta
मोटरसाइकल, साइकल आदि चलाउने मान्छेले दुर्घटना हुँदा टाउको बचाउन लगाइने बाहिरी भाग कडा भएको टोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
मोटरसाइकल, साइकल आदि चलाउने मान्छेले दुर्घटना हुँदा टाउको बचाउन लगाइने बाहिरी भाग कडा भएको टोपी।