हेट

Romanized: het, heta

तलको ठाउँ; छिंडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत हेट्ट]

१.
तलको ठाउँ; छिंडी।
२.
पर्वतको फेदी; खुज; कछार।

सम्बन्धित शब्दहरू