हेटौँडा

Romanized: hetaumdaa, hetaundaa, hetaumd, hetaunda

पर्वतको पुछारको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पर्वतको पुछारको ठाउँ।
२.
मकवानपुर जिल्लाको सदरमुकाम।
३.
मकवानपुर जिल्लामा रहेको एक उपमहानगरपालिका।

सम्बन्धित शब्दहरू