सरौँडा
Romanized: saraumdaa, saraundaa, saraumd, saraunda
गिलो वस्तुमा पर्ने सेता किरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गिलो वस्तुमा पर्ने सेता किरा।
२.
पिठो चालेर आएको खोस्टा।