अम्लेट

Romanized: amlet, amleta

कुखुरा आदिको फुल फिटेर मसला र प्याज आदिका टुक्रा मिलाई वा नमिलाईकनै बनाइएको रोटीजस्तो खानेकुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
कुखुरा आदिको फुल फिटेर मसला र प्याज आदिका टुक्रा मिलाई वा नमिलाईकनै बनाइएको रोटीजस्तो खानेकुरो ।

सम्बन्धित शब्दहरू