तुम्लेट
Romanized: tumlet, tumleta
साथैमा बोकेर टाढा कतै सुरक्षित तवरले लान सकिने, पानी राख्ने धातु वा प्लास्टिकको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी टम्ब्लर]
1
साथैमा बोकेर टाढा कतै सुरक्षित तवरले लान सकिने, पानी राख्ने धातु वा प्लास्टिकको भाँडो।