तुम्बी

Romanized: tumbee, tumbii, tumbi

तुम्बाका आकारको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

२.
तुम्बाका आकारको भाँडो।
३.
पेट वा शरीरका अन्य अङ्गमा भएको वात, विकार आदिको उपचार गर्दा त्यसै अङ्गमाथि बत्ती बाली छोप्न प्रयोग गरिने गोलाकार भाँडो।

सम्बन्धित शब्दहरू