अम्ल
Romanized: aml, amla
अमिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अमिलो।
२.
(नाम)
षड्रसमध्ये एक रस; अमिलो स्वाद।