अम्लान

Romanized: amlaana, amlaan, amlan, amlana

नओइलाएको; चाउरी नपरेको; म्लान नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नओइलाएको; चाउरी नपरेको; म्लान नभएको।
२.
फुलेको; प्रफुल्ल ।
३.
उदास नभएको; प्रसन्न।
४.
स्वच्छ; साफ।

सम्बन्धित शब्दहरू