म्लान
Romanized: mlaana, mlaan, mlan, mlana
ओइलाएको; सेलाएको; थाकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ओइलाएको; सेलाएको; थाकेको।
२.
कमजोर; निर्धा; दुर्बल।
३.
उदास; खिन्न।
४.
फोहोर; मैलो।