उखेल्नु
Romanized: ukhelnu
जरैसहित बोटबिरुवा आदि उक्काउनु; गाडेको बाँस, खम्बा, किला आदिलाई बाहिर झिक्नु; उखाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत उत्खात+नु]
१.
जरैसहित बोटबिरुवा आदि उक्काउनु; गाडेको बाँस, खम्बा, किला आदिलाई बाहिर झिक्नु; उखाल्नु।
२.
रहेको ठाउँबाट हटाउनु; उखाल्नु।