अपहेलनापूर्वक

Romanized: apahelanaapurvaka, apahelanaapurvak, apahelanaapurwaka, apahelanapurvak

अभिमानपूर्वक भनिएको र कसैको इज्जत वा मानमर्यादालाई चोट पुर्‍याउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
अभिमानपूर्वक भनिएको र कसैको इज्जत वा मानमर्यादालाई चोट पुर्‍याउने गरी।
२.
कसैको प्रतिष्ठा वा इज्जतलाई कम गराउने गरी; बेइज्जतीपूर्ण ढङ्गले।
३.
तिरस्कार हुने गरी।
४.
दुत्कारेर।

सम्बन्धित शब्दहरू