अभिमानपूर्वक

Romanized: abhimaanapurvaka, abhimaanapurvak, abhimaanapurwaka, abhimanapurvak

अभिमानले युक्त भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
अभिमानले युक्त भएर।
२.
आत्मप्रशंसाले युक्त भएर।
३.
आफ्नो मान, प्रतिष्ठा, सत्ता आदिको कल्पना वा ज्ञान हुने गरी।
४.
गर्वपूर्ण।
५.
दम्भयुक्त।
६.
मान, प्रतिष्ठा, योग्यता आदिका सम्बन्धमा मनमा हुने प्रायः अनुचित धारणा राख्ने गरी।
७.
सेखी गरेर।

सम्बन्धित शब्दहरू