अभिषेकपूर्वक

Romanized: abhishekapurvaka, abhishekapurvak, abhishekapurwaka, abhishekapurwak

अभिषेक गरीकन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
अभिषेक गरीकन।
२.
कुनै योग्य र उचित कार्यका निम्ति पानी छर्कने वा सेचन गर्ने गरी।
३.
कुनै विशेष कार्यमा लाग्न स्नान गरेर वा नुहाएर पूर्वतयारी हुने गरी।

सम्बन्धित शब्दहरू