उपेक्षापूर्वक
Romanized: upekshaapurvaka, upekshaapurvak, upekshapurvaka, upekshaapurwaka
कसैलाई अयोग्य वा तुच्छ ठानेर उसप्रति ध्यान नदिने भावले; त्याज्यभावले; बेवास्तापूर्ण ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कसैलाई अयोग्य वा तुच्छ ठानेर उसप्रति ध्यान नदिने भावले; त्याज्यभावले; बेवास्तापूर्ण ढङ्गले।